नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
नेप्सेमा सामान्य वृद्धि भएको छ ।
दारमखोला हाइड्रो इनर्जीको आईपीओ शेयर नेप्सेमा सुचिकृत भएको छ ।
एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
नेप्सेमा गिरावट आएको छ ।
नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।
शेयर बजारमा आज नेप्से सूचक उल्लेखनीय वृद्धिसहित बन्द भएको छ।
कम्पनीको आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ आवेदकले आवेदन दिएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.