नेप्से प्रणालीमा प्राविधिक समस्या, सूचकांक ३७ प्रतिशतले घटेको देखिएपछि लगानीकर्ता अन्योलमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा शुक्रबार बजार बन्द हुने समयमा प्राविधिक समस्या देखिएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ८ श्रावण २०८३, ३:३२ PM
फन्ट
नेप्से प्रणालीमा प्राविधिक समस्या, सूचकांक ३७ प्रतिशतले घटेको देखिएपछि लगानीकर्ता अन्योलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा शुक्रबार बजार बन्द हुने समयमा प्राविधिक समस्या देखिएको छ। प्रणालीमा नेप्से सूचकांक १,००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १,७१७.७९ बिन्दुमा पुगेको देखिएपछि लगानीकर्ताबीच अन्योल सिर्जना भएको हो।

नेप्सेको वेबसाइटमा बजार बन्द भएको अवस्थामा सूचकांकसँगै –३७.०० प्रतिशत गिरावट देखिएको भए पनि कारोबार विवरण, अग्रसर तथा घट्ने कम्पनीहरूको संख्या र अन्य बजार तथ्याङ्क भने सामान्य देखिएका छन्। यस्तो ठूलो गिरावट वास्तविक बजार अवस्थासँग मेल नखाने भएकाले यो प्राविधिक (सिस्टम) त्रुटि भएको अनुमान गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

6 comments · join the conversation

BS

balen sarkar

·

system error!!!

SR

Sagar Raut

·

नेपालको कानुन र नेपालको सिस्टम दैबले पनि थाहा नपाउने भय 😂

राम

·

What the F..... नेपालकाे इतिहासमा पहिलाे पटक देख्दै छु🤣🤣🤣🤣🤣🤣नेपालकाे अर्बाै,खर्बाैकाे काराेबार हुने नेप्से यस्ताे लापरबाही कसरी बालेन सरकार🤣🤣🤣🤣भाेट दिइएर जिताइ दिइएकाे छु बालेन सरकार इज्जत बचाइदे बालेन सरकार🤣🤣🤣

झोले

·

खरानी सरकार मुर्दावाद 😐

UR

Udim Rai

·

यो साह्रै लज्जास्पद अनि गैरजिम्मेवार भो ।

B

BH

·

नेप्से जस्तो देशको अर्थतन्त्र संग गहिरो रूपमा जोडिएको संयन्त्र को यस्तो हरिविजोक छ, चोर र लुटेरा हरू, देश को अर्थतंत्र मा अर्बौ राजस्व बुजाउने यो संयन्त्र को हबिगत को जिम्मा कोले लिने हो, यो अर्थ मन्त्री के गर्दै छ