दरमखोला हाइड्रो इनर्जी कम्पनीले आफ्नो साधारण सेयर (आईपीओ) सार्वजनिक रुपमा निष्कासन प्रक्रिया सुरु गरेको छ।
नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ ।
सेयर बिक्रीको व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्नेछ।
जम्मा ५२,७३५ कित्ता प्रमोटर सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ।
शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।आ
आज मूल्य वृद्धि हुने कम्पनी र घट्ने कम्पनीको संख्या समान — १२४/१२४ — रहेको छ।
आज सोमबार शेयर बजार खुलेको पहिलो घण्टामा नेप्से सूचक १३।३९ अंकले उकालो लाग्दै २,६६९।२५ विन्दुमा पुगेको छ, जहाँ ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ
ट्रेड टावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।
.. ..