सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अबरोध गरिरहेको बेला संसद बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ ।
प्रतिनिधि सभा बैठक, २०८२ असार ०१ गते
रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह
छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार
भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ।
ट्रेड टावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।
ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) माथि संसद्मा 'सेटिङ' गरी पूर्वसभामुख...
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन ।
गृह मन्त्री रमेश लेखकले रास्वपामाथि विभिन्न आरोप लगाएका छन्।
काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.