नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ ।
ढकालले यो चुनावलाई “जनता vs राणा शासन” को रूप दिएको देखिन्छ।
सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भए पछि संघीय निजामति सेवा बिधेयकलाई अस्विकार गर्ने जनाएको छ।
संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा गरिएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।
उनले सम्बद्ध पक्षलाई परीक्षणको कसीमा उभ्याउनुपर्ने बताएका छन् र संसदीय प्रक्रियामै भएको छलछाम र धाँधली प्रति आक्रोश व्यक्त गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी छिन्। एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनले सचिवालय, गाडी, सुरक्षाकर्मी आवासलगायतका सेवा अब नलिने बताइएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.