गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाई आज सर्वोच्च अदालतमा तोकिएको छ ।
सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।
ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको 'टेक एन्ड पे' संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन् ।
पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाखको बजेट सार्बजनिक गरेको छ ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले आगामी वर्षको बजेटमा व्यापक अन्याय भएको भन्दै संशोधनको माग गरेका छन्।
प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ ।
संसद बैठक LIVE 🔴
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.