प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन।
नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।
अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।
भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ।
रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ ।
टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।
.. ..