सिटी होटललाई ८०% हकप्रद शेयर निष्कासनको अनुमति

सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन तथा बिक्रीको स्वीकृति प्राप्त गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ४ श्रावण २०८२, १२:५२ PM
फन्ट
सिटी होटललाई ८०% हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, ४ श्रावण २०८२सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन तथा बिक्रीको स्वीकृति प्राप्त गरेको छ। बोर्डले आज आइतवार अनुमति दिएको हो।

हाल होटलको चुक्तापुँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ। अब कम्पनीले १:०.८० अनुपातमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ, जसअनुसार १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सार्वजनिक गर्न पाइनेछ। यो निष्कासनको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

Company Name City Hotel Limited
Right Share Ratio 1:0.80
Total Shares 1,33,92,000
Total Amount Rs 1,33,92,00,000
Approval Date 2082/04/04

 

सम्बन्धित (पुरानो)
१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै शिव श्री हाइड्रोपावर, धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.