भोजपुरमा रहेको ८ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजनाको प्रवर्द्धक टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
नेप्सेमा सूचीकृत वस्त्र (टेक्सटायल) क्षेत्रको कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) को चालु आ.व. २०८२/८३ .....
स्याम्सङका दिवंगत चेयरम्यान ली कुन-हीको सम्पत्तिमा लाग्ने १२ ट्रिलियन वोन (करिब ८ अर्ब अमेरिकी डलर) सम्पत्ति कर पाँच वर्षको ६ किस्तामा परिवारले पूरै तिरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उद्योगी व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ ।
सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेका छन् ।
सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत १२ लघुवित्त कम्पनीमध्ये सोमबारसम्म वित्तीय विवरण सार्वजनिक भएकामध्ये १० कम्पनीको वितरण योग्य लाभांश दर ७.२३% देखि ५९.७०% सम्म रहेको देखिएको छ
.. ..