सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ७ असोज २०८३, ११:२४ AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.