सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
मंगलबार, ६ असोज २०८३, ११:३८ AM
फन्ट
सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.