ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO) निष्कासन गर्ने भएको छ।
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज आइतबार, जेठ ४ गते रहेको छ।
हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ।
पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।
नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन रहेकोले लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.