सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा सेयर बिक्रीमा ल्याएको छ ।
चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ५० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सर्वसाधरणका लागि आजदेखी शेयर लिलाम बिक्री खुला गरेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ ।
कुमारी बैंकले १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा खुला गरेको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.