सागर डिष्टिलरी लिमिटेडले आगामी साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।
दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने समय आज समाप्त हुँदैछ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद आगामी भदौ ३ गतेसम्म लम्ब्याएको छ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
शिवश्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर भर्नका लागि आज अन्तिम दिन रहेको छ।
लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हालै निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २० गतेसम्म थप गरिएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.