सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
बलेफी हाइड्रोपावरले विशेष साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ।
सेन्ट्रल फाइनान्सले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ
काठमाडौं, १४ फागुन । स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ।
एनएलजि इन्स्योरेन्सको सेयरमुल्य समायोजन
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा गत आर्थिक बर्षको मुनाफा बाट लाभांश घोषणा गरेको छ।
मङ्सिर २५ गते धितोपत्र बोर्डले म्युचल फन्डलाई ६ महिना लक इन पिरियड नियम लागु गरिदिएपछि यी शेयरहरु लक इन मा परेका थियो।
सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल इम्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
.. ..