सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
सुपरमाई हाइड्रोपावर लिमिटेडले (SMH) गत आर्थिक वर्षमा हासिल गरेको नाफाबाट आफ्ना सेयरधनीहरूलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। यो प्रस्ताव विद्युत नियमन आयोग र आउँदो साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.