बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा, के के छन् एजेण्डा?
बलेफी हाइड्रोपावरले विशेष साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ।
२०८१/४/२० गते हुने उक्त सभा रोयल एलिनाज रेष्टुरेन्ट प्रा लि मदन भण्डारी रोड नयाँ बानेश्वरमा हुने जनाइएको छ। साधारण सभाका प्रमुख एजेण्डा संचालकहरुको नियुक्ति र कर्जा सुविधा स्विकृती सम्बन्धमा हुने बलेफी हाइड्रोले जनाएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.