नेपाल इम्भेस्टमेन्ट मेगा बैंकले लाभांश नदिने

शुक्रबार, १९ माघ २०८०, ११:४२ AM
post-image

नेपाल इम्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।

माघ १९ गते बिहान ९:४५ बजे बसेको बैठकमा कम्पनीको सञ्चालक समितिले यो पटक लाभांश नबाड़ने निर्णय गरेको हो। कम्पनीको पारित वित्तीय विवरणलाई नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृति पाएपछि मात्र साधारणसभामा पेश हुनेछ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}