मांडू हाइड्रोपावर लिमिटेडको म्युचल फन्डहरूलाई छुट्याइएको शेयरहरूको लक-इन अवधि सकिदै

मङ्सिर २५ गते धितोपत्र बोर्डले म्युचल फन्डलाई ६ महिना लक इन पिरियड नियम लागु गरिदिएपछि यी शेयरहरु लक इन मा परेका थियो।

Artha Kendra Artha Kendra
सोमबार, २२ माघ २०८०, ७:५८ AM
फन्ट
मांडू हाइड्रोपावर लिमिटेडको  म्युचल फन्डहरूलाई छुट्याइएको  शेयरहरूको लक-इन अवधि सकिदै

मांडू हाइड्रोपावर लिमिटेडले आफ्नो आइपिओ निस्काशनमा म्युचल फन्डहरूलाई छुट्याइएको २२,९३५ कित्ता शेयरहरूको लक-इन अवधि सकिने भएको छ। नेपाल स्टक एक्सचेञ्जमा लिस्ट गरिएको माण्डुको १३,६३६,३७० कित्ता शेयर रहेका छन्।

मङ्सिर २५ गते धितोपत्र बोर्डले म्युचल फन्डलाई ६ महिना लक इन पिरियड नियम लागु गरिदिएपछि यी शेयरहरु लक इन मा परेका थियो। फाल्गुन २३ गते यी शेयरहरुको लक इन पिरियड सक्किने जनाइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.