एनएलजि इन्स्योरेन्सको सेयरमुल्य समायोजन

बिहिबार, २५ माघ २०८०, १२:५७ PM
post-image

आज माघ २५ गते एनएलजि इन्स्योरेन्सको मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनले कम्पनिले बुक क्लोज गरे संगै कम्पनिको सेयर मुल्य समायोजन भएको हो। 

समायोजनपछी कम्पनीको सेयरमूल्य ७८१.९९ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सले फागुन ३ गते आम्रपाली ब्यान्क्वेट बालुवाटारमा बिहान ११ बजे बाट सुरु हुनेछ। 

सभाले हाल कायम चुक्ता पुजिको ५.५०% ले बोनस सेयर र कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}