सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा गत आर्थिक बर्षको मुनाफा बाट लाभांश घोषणा

सोमबार, २२ माघ २०८०, १:४२ PM
post-image

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा गत आर्थिक बर्षको मुनाफा बाट लाभांश घोषणा गरेको छ।

कम्पनिले कायम रहेको चुक्ता पुजिको ११% ले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो निर्णय माघ २१ गते बसेको संचालक समितिको बैठकले गरेको हो।
नेपाल बिमा प्राधिकरणबाट स्वीकृतभै वार्षिक साधारणसभाले पारित गरे पछी  लाभांश वितरण गरिने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}