नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको संस्थापक सेयरधनी, कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका नाममा रहेको सेयरको तीन वर्षे लक-इन अवधि आगामी जेठ २९ गते समाप्त हुने भएको छ ।
लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।
सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल- २०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।
सरकारले दुई अध्यादेश जारी गर्ने निर्णय गरेको खुलेको छ ।
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा झरेको छ; १२ वटै समूहको उपसूचक नकारात्मक रहेको दिन कुल कारोबार रकम भने सोमबारको तुलनामा बढेर ६ अर्ब ५३ करोड रुपैयाँ नाघेको छ।
सर्वोच्च अदालतले उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि कुल ७ लाख ९० हजार कित्ता आईपीओ सेयरको पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् ७९ हजार कित्ता छुट्याउँदै सेयर निष्काशन गर्दैछ; आवेदन वैशाख २२ गतेसम्म खुला रहनेछ र इस्यु म्यानेजरको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हालेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.