सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
सोमबार, १२ असोज २०८३, १२:३ PM
—
फन्ट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले घटेर ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.