नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ असोज २०८३, ३:४२ PM
—
फन्ट
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६३ कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५ करोड ४८ लाख ७५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । आज निर्जीवन बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी आईसीएफएसी डिबेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी सिटिजन सुपर ३० म्युचुअल फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.