कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।
नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ।
सरकारले मानवता विरुद्धको अपराध र राज्यलाई अस्थिर बनाउने प्रयास गरेको आरोपमा अवामी लिग र यसका सहयोगीहरूलाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा सुनुवाइ पूरा नभएसम्मका लागि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् ।
हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।
चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्।
स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।
सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.