जेनजी आन्दोलनको नयाँ माग: शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न दबाब

मंगलबार, २४ भदौ २०८२, ४:१५ PM
post-image

काठमाडौं, भदौ २४ — जेनजी आन्दोलनले अब आर्थिक शुद्धिकरणको माग अघि सारेको छ। आन्दोलनमा सहभागी युवाहरूले देशका सम्पूर्ण शीर्ष नेताहरू तथा तिनका छोराछोरीहरूको बैंक खाता तत्काल बन्द गर्न र त्यहाँ रहेको सम्पूर्ण सम्पत्ति राज्यको ढुकुटीमा जम्मा गर्न आह्वान गरेका छन्।

यो पनि पढ्नुहोस्:
जेनजीबाट घरमै कुटिए देउवा दम्पती (VIDEO)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घरमै आक्रमणमा परेका छन्।

वार्ता गर्नुअघि संसद् विघटन भएको हुनु पर्छ: बालेन

बालेन्द्र शाहले देशभर जारी जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन् ।

रवि लामिछाने नख्खु कारागारबाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

केपी शर्मा ओलीले मंगलबार अपराह्न पदबाट राजीनामा दिएका छन्।

गगन थापाको घरमा आगजनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा जेनजी आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

युवाहरूको आक्रोशको निशानामा नेताका निवास

जेनजीहरूको आन्दोलन दोस्रो दिन पनि उग्र बनेको छ । कर्फ्यु आदेश जारी हुँदाहुँदै राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}