• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

एसवाई प्यानल नेपालको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

 एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (असोज १० गते) रहेको छ।

मन्त्री घिसिङद्वारा राष्ट्रिय पुनर्निर्माण कोषमा योगदानको आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा सबै पक्षबाट योगदान गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

 काठमाडौं, ९ असोज। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।

२५ करोडको सीमा खारेज गरिनु पर्ने लगानीकर्ताको मागसहित कार्यदललाई ५ बुँदे सुझाव

विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले अर्थ मन्त्रालयले गठन गरेको ‘पूँजी बजार सुधार कार्यदल’लाई एकीकृत लिखित सुझावपत्र बुझाएका छन्।

भ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् ।

संसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् ।

संविधान दिवसमा पूर्वअर्थमन्त्री पौडेलको आत्मस्वीकृति: “गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु”

पौडेलले Gen Z आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे।

नेप्सेमा भारी गिरावट, बजार तेस्रो पटक 'हल्ट' पछि आजको लागि बन्द

तेस्रो पटक 'हल्ट' (halt) लागेपछि बजार बन्द गरिएको छ।

  • 1
  • .. ..

  • 154
  • 155
  • 156
  • 157
  • 158
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com