झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, ८ असोज २०८२, १०:२ AM
फन्ट
झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० देखि ३० गतेसम्म निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार, ४७,३२७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले कुल ९,५०,४७५ कित्ता सेयर निष्काशन गरेको थियो, जसमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै कोटा तय गरिएको थियो।

📲 नतिजा हेर्नका लागि:

  • Share Hub App

  • हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट
  • सीडीएससीको IPO रिजल्ट पोर्टल

  • मेरोसेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ।

More Details Here

सम्बन्धित (पुरानो)
झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जी लिमिटेड (JEL) ले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.