आजको कारोबार मात्रा पछिल्लो १ महिनाकै उच्च रहेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी दायित्व पूरा नगरेको भन्दै यो निर्णय भएको हो।
हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ।
फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।
यस निर्णयले गर्दा पुँजी आवश्यकतामा पुनर्बीमा कम्पनीहरूले राइट शेयर जारी गर्न र बोनस शेयर बाँड्नुका साथै विभिन्न विकल्पहरू प्रयोग गर्न सक्नेछन ।
NEPSE settled with a loss of 7.24 points on the last trading day of this week.
The Nepal Stock Exchange (NEPSE) increased by 0.32 points.
Mutual fund Lock-In period for Reliable Life Insurance Ltd, Vision Lumbini Urja Company Ltd, Muktinath Krishi Company Ltd, Nepal Warehousing Company Ltd, Himalayan Reinsurance Limited
After 0.55% negative change, NEPSE closed at 2163.06.