एनआईसी एशिया बैंकको ९ महिने नाफा १४ करोडमा सीमित, खराब कर्जा बढेर ८.८५ प्रतिशत
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ; गत वर्षको तुलनामा १०.५ प्रतिशत कम हो भने खराब कर्जा अनुपात ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशतमा पुगेको छ।