प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
डोनाल्ड ट्रम्पको व्यापार साम्राज्यमा झन बढोत्तरी भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ।
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिमदिन रहेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.