युनिलिभर नेपाल लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक, खुद नाफामा गिरावट, ईपीएस कति ?

कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.१० करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा २३.८०% कम हो।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ माघ २०८०, ६:४३ AM
फन्ट
युनिलिभर नेपाल लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक, खुद नाफामा गिरावट, ईपीएस कति ?

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनिको खुद नाफामा गत वर्षको सोही अबधिको तुलनामा गिरावट आएको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.१० करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा २३.८०% कम हो।

कम्पनीको चुक्ता पूंजी रु.९.२१ अर्ब रहेको छ भने रिटेन्ड अर्निन्गमा ३.७७ अर्ब रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी २८५.५६ रुपैयाले घटेर रु.९१४.२२ रहेकोछ भने प्रति सेयर नेटवर्थ रु.४२१४ रहेको छ। कम्पनीको पीई रेसियो ४३.७५ गुणा रहेको छ।

मुख्य सूचकहरू :

Net Profit Rs. 42.10 Cr (-23.80%)
Net Worth Rs.  4214 
EPS Rs. 914.22 (-285.56)
PE Ratio 43.75 Times
Paidup Capital Rs. 9.21 Crore
LTP Rs. 41300
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.