सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन

सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन

Artha Kendra Artha Kendra
बिहिबार, २५ माघ २०८०, ९:१६ AM
फन्ट
सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन

सर्बोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गते देखि प्रभावित छेत्रका बासिन्दाहरुको लागि  भनेर निष्कासन गरेको आइपिओको आबेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनिले उध्योग प्रभावित छेत्र भित्र पर्ने नवलपरासी र पाल्पाका विभिन्न वडाका स्थानीय बासिन्दाहरुको लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो।

कम्पनिमा आबेदन पेश गर्न ३६० रुपैयाँ ९० पैसाका दरले आबेदन पेश गर्न पर्नेछ। आइपिओका लागि न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आबेदन पेश गर्न सक्नेछन्।

कम्पनिले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ। इक्रा नेपालले कम्पनिलाइ त्रिपाल बि रेटिङ प्रदान गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.