शेयर हब मा आर्थिक समाचार संवाददाताको आवश्यकता, कसरी दिने आवेदन?

यश अनलाइन मार्ग मीडिया (arthakendra.com) प्रालिद्वारा संचालित संचालित शेयर हब मा आर्थिक समाचार संवाददाता काे लागि आवेदन खुलेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २८ माघ २०८०, १२:३ PM
फन्ट
शेयर हब मा आर्थिक समाचार संवाददाताको आवश्यकता, कसरी दिने आवेदन?

यश अनलाइन मार्ग मीडिया (arthakendra.com) प्रालिद्वारा संचालित संचालित शेयर हब मा आर्थिक समाचार संवाददाता काे लागि आवेदन खुलेको छ।

संख्या:

पद: संवाददाता 

स्थान: तीनकुने काठमाडौं 

समय: १०-५

तलब तथा सुविधा: आपसी समझदारीमा

योग्यता: स्नातक उत्तीर्ण ( व्यवस्थापन तथा अर्थ सम्बन्धी जस्तै BBA BBS पढेको साथै सम्बन्धित क्षेत्र मा अनुभव भएकोलाई प्राथमिकता )

आवश्यक कागजात: शैक्षिक योग्यताको प्रमाणपत्रकाे प्रतिलिपि, अनुभव प्रमाणपत्रकाे प्रतिलिकी ( यदि छ भने) 

जिम्मेवारी: अनलाइन मिडियाको लागि आर्थिक समाचार संकलन तथा सम्प्रेषण ( विशेष गरी शेयर बजार सम्बन्धित), अन्तरवार्ता लिने, भिडियो कार्यक्रम बनाउने तथा स्क्रिप्ट लेख्ने, सामाजिक सञ्जालमा मार्केटिङ

इच्छुक महानुभावले [email protected] मा आफ्नो आवेदन पठाउन सक्नु हुन्छ। आवेदनमा आफू किन यस पदको लागि योग्य हुनुहुन्छ खुलाएर आवश्यक कागजात पठाउनुहुन अनुरोध छ। नोट: माथि उल्लेखित पदको लागि उमेद्वारलाई नेपाली तथा अङ्ग्रेजी मा समाचार लेख्न आउनुपर्ने छ। उमेद्वारलाइ शेयर मार्केटको बारेमा राम्रो ज्ञान तथा अनुभव हुनुपर्ने छ। पत्रकारितामा अनुभव भएमा अझै बढी प्राथमिकता दिइने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.