Quick links
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेड (KAHL) को १ करोड ४० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ।
सानीगाड हाइड्रोपावर लिमिटेड (SGHL) को २ करोड ८५ लाख (२,८५,००,०००) कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा दिनका लागि अहिलेसम्म ३१ स्टक ब्रोकरलाई अनुमतिपत्र र थप २४ लाई आशयपत्र प्रदान गरेको छ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ ।
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज परेको छ।
नेप्सेमा आज गिरावट आएको छ ।
नेपालका २० वाणिज्य बैंकले असारको निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्, जसमा व्यक्तिगत निक्षेपको औसत अधिकतम दर ४.२६५५ प्रतिशतमा झरेको छ भने लक्ष्मी सनराइज र एनआईसी एशियाले सबैभन्दा बढी कटौती गरेका छन्।
.. ..