सानीगाड हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

सानीगाड हाइड्रोपावर लिमिटेड (SGHL) को २ करोड ८५ लाख (२,८५,००,०००) कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १७ असार २०८३, १२:१३ PM
फन्ट
सानीगाड हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

काठमाडौं । सानीगाड हाइड्रोपावर लिमिटेड (SGHL) को २ करोड ८५ लाख (२,८५,००,०००) कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनी र नेप्सेबीच २०८३ असार १७ गते शेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो। सूचीकृत शेयरको दोस्रो बजार कारोबार २०८३ असार १८ गते (भोलि) देखि सुरु हुने नेप्सेले जनाएको छ।

नेप्सेले पहिलो कारोबारका लागि प्रति कित्ता न्यूनतम रु. १०० देखि अधिकतम रु. ३०० सम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ। कम्पनीको शेयर 'SGHL' संकेत (सिम्बोल) बाट कारोबार हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.