नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरेको "नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३" ले आगामी दशकमा नेपाली पूँजी बजारको स्वरूप नै परिवर्तन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पूँजी बजारलाई आगामी एक दशकभित्र "आर्थिक विकासको दोस्रो स्तम्भ" बनाउने महत्वाकांक्षी योजनासहित "नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३" सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट आएका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिद्धार्थ बैंक लिमिटेड ले ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद निष्कासनपछि बाँकी रहेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर पुनः बिक्रीमा ल्याउने भएको छ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेड (KAHL) को १ करोड ४० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ।
सानीगाड हाइड्रोपावर लिमिटेड (SGHL) को २ करोड ८५ लाख (२,८५,००,०००) कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
.. ..