नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।
आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैधको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।
सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन तथा बिक्रीको स्वीकृति प्राप्त गरेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति दिएको हो।
विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक पक्राउ परेका छन् ।
सरकारले लोकप्रिय सामाजिक सञ्जाल एप टेलिग्राम बन्द गर्ने निर्णय गरेको छ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक रु १९,५५० निर्धारण गरेको छ।
नेप्से झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८ सय ७६ विन्दुमा पुगेको थियो ।
नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनमै एनआईसी एशिया बैंकका ग्राहकहरू सेवा अवरुद्ध भएको गुनासो गरिरहेका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.