बालेन्द्र शाहले देशभर जारी जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।
देश परिवर्तनको मोडमा छ। हामीले आवाज उठायौं, हामीले सडकमै इतिहास लेख्यौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।
नक्सालस्थित हिल्टन होटलमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा जेनजी आन्दोलनकारीहरूले आगजनी गरेका छन्।
भैंसापाटीस्थित मन्त्री निवासमा सेनाको हेलिकोप्टर अवतरण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.