रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, ९ असार २०८३, १०:१६ PM
फन्ट
रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्बिरोध निर्वाचित भएको जानकारी दिएका हुन् ।

 यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

RY

Ramshankar yadav

·

Hii sir