रास्वपाको पहिलो चरणको मतदान सकियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतदान सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतदान सम्पन्न भएको छ ।
पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान करिब साढे १२ बजे सकिएको छ ।
९९ केन्द्रीय सदस्यका लागि प्रदेश प्रदेशबाट ५-५ जना र खुलाबाट ६४ जना निर्वाचित हुदै छन् । यसका लागि ३७९ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले अबको दुई घण्टामा नतिजा सार्बजनिक गरेर दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु गर्ने बताएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.