प्रधानमन्त्रीले चितवन गएर होइन संसदमा आएर स्पष्टीकरण दिनुपर्छ- आरेन राई

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, १४ असार २०८३, १२:४० PM
फन्ट
प्रधानमन्त्रीले चितवन गएर होइन संसदमा आएर स्पष्टीकरण दिनुपर्छ- आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण संसदमा आएर दिनुपर्ने माग दोहोराउदै यदि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रवादी अभिव्यक्ति हो भने कायम राख्न आग्रह गरे । सांसद राईले फिफाले एन्फालाई गरेको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराउदै तत्काल समस्याको समाधान गर्न माग गरेका छन् ।

नेपालको राष्ट्रिय गौरव, हजारौं खेलाडीको भविष्य जोडिएको विषय भएकाले तत्काल पहलकदमी लिन माग गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

2 comments · join the conversation

S

Sanjib

·

Jaha gayera diyeni jantale Sunni ho, suni sake! Yeah ayera bolnu parxa Jo le vanxa tyo thik manxe hoina vanne bujhinxa!

YK

Yo khateko bau

·

Yo khate mu g ko aaukat nai xaina balen lai question garne mu g jhole