नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचकमा आज अत्यधिक वृद्धि देखिएपछि तेस्रो सर्किट ब्रेकर लागू हुँदै शेयर बजार आजका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर लाग्दै शेयर कारोबार पुनः केही समयका लागि रोकिएको छ।
नेप्से १०.३० अंकले बढेको छ ।
नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ ।
नेप्से आज दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेमा गिरावट आएको छ ।
नेप्सेमा आज सामान्य करेक्सन आएको छ ।
नेप्सेमा आज हरियाली छाएको छ ।
सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.