काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।
प्रयोग गरिएको केही अश्रु ग्यासकाको म्याद तीन वर्षअघि नै सकिएको भेटिएको छ।
तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
काठमाडौंको तिनकुनेमा राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू भेला हुन थालेका छन्।
समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।
आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ ।
‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा 'नागरिक जनविद्रोह' घोषणा गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन ।
बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.