सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो
काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.