सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् ।
सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज शुक्रबार बस्दै छ ।
सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्बहाली हुन नसक्ने आदेश दिएको छ ।
भारतले केही समय अघि देखी रोक्का गरेको नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका सामग्रीहरुको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ ।
मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ ।
नेपाली बजारमा आज सुनको भाउ १२ सय रुपैयाँले बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखी एफपीओ निष्काशन गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.