प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन ।
भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।
लगानीकर्ताहरूलाई अड लट (१० इकाइभन्दा कम) सेयर खरीद/बिक्री गर्न हम्मे हम्मे पर्न्थ्यो।
सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ।
स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।
नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।
सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् ।
मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।
.. ..