प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद

आइतबारको प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बैठकको बीचमै बाहिरिएका छन्।

Artha Kendra Artha Kendra
आइतबार, १ असार २०८२, २:३ PM
फन्ट
प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद

आइतबारको प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बैठकको बीचमै बाहिरिएका छन्।

बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग अझै पूरा नभएकाले आफ्ना सांसदहरु बैठकमा सहभागी नहुने बताएका छन्। उनले सरकारले दादागिरी देखाउँदै सदन सञ्चालन गर्न खोजेको आरोप समेत लगाएका छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु भने निरन्तर नाराबाजी गर्दै बेल घेराउ गरेर विरोध जनाइरहेका छन्।

सम्बन्धित (पुरानो)
प्रतिनिधि सभा बैठक, २०८२ असार ०१ गते LIVE, राप्रपा र रास्वपाको विरोध जारी 🔴

 प्रतिनिधि सभा बैठक, २०८२ असार ०१ गते

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.