नेपाल माइक्रो इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन
नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आइपीओमा आज माघ २२ गते आवेदन दिने अन्तिम दिन रहेको छ। यस आइपीओमा आज बैंकिङ समय भित्र आवेदन दिनुपर्ने हुन्छ ।