प्रधानमन्त्री फेरी तुर्कमेनिस्तान जाने, हिमाल र जलबायुको मुद्दा उठाउने
काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्कमेनिस्तान जाने भएका छन्।
आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्यौं, जलबायुको मुद्दामा विश्वको ध्यान खिच्यौँ। अस्ति भरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। सायद यही १८ गते।’
उनले पुनः साउन १८ गते तुर्केमिस्तानमा जलबायु र हिमालका मुद्दा उठाउने जानकारी दिएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.